राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज « Testing Appharu

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ ।

उहाँ यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि आज दिउँसो निवास फर्कनुभएको हो । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उहाँको स्वाथ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद दिनुभएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : २९ बजे

गर्मीको ‘सुपरफुड’ बेल : पाचनदेखि प्रतिरक्षासम्म यस्ता फाइदा

पाचन प्रणालीबेलले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ। सामान्यतया पाचन विकारहरू

फेवाताल संरक्षणमा गस्ती टोली परिचालन गर्न उच्च अदालतको परमादेश

फेवाताल र यस क्षेत्रको ताल समूहमा परेका अन्य तालहरुमा रहेका

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

यही जेठ २० मा जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपाकी सांसद

सिन्धुलीको फिक्कलमा भएको मोटरसाइकल दुर्घटनामा असई र हवल्दार दुवैको मृत्यु

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध

राजनीतिक दलका भ्रातृ संगठनको एक स्वर : ‘एक साताभित्र दुग्ध किसानको भुक्तानी देऊ’

नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान