बकर इदमा अध्यक्ष अन्सारीको शुभकामना « Testing Appharu

बकर इदमा अध्यक्ष अन्सारीको शुभकामना


१४ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं- इद उल अजहा (बकर इद)को अवसरमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष अन्सारीले बकर इदका अवसरमा रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सदभाव आदान प्रदान गरी चाड मनाउन अपिल गरेका छन् ।

अध्यक्ष अन्सारीले बकर इदका अवसरमा राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता र धार्मिक सहिष्णुतालाई थप सबल र सुदृढ बनाई राष्ट्रिय निर्माण तथगा विकासको मार्गमा अघि बढ्न शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  २ : ३७ बजे

गर्मीको ‘सुपरफुड’ बेल : पाचनदेखि प्रतिरक्षासम्म यस्ता फाइदा

पाचन प्रणालीबेलले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ। सामान्यतया पाचन विकारहरू

फेवाताल संरक्षणमा गस्ती टोली परिचालन गर्न उच्च अदालतको परमादेश

फेवाताल र यस क्षेत्रको ताल समूहमा परेका अन्य तालहरुमा रहेका

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

यही जेठ २० मा जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपाकी सांसद

सिन्धुलीको फिक्कलमा भएको मोटरसाइकल दुर्घटनामा असई र हवल्दार दुवैको मृत्यु

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध

राजनीतिक दलका भ्रातृ संगठनको एक स्वर : ‘एक साताभित्र दुग्ध किसानको भुक्तानी देऊ’

नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान