नेपालमै वातावरणमैत्री विकासको अध्यापन « Testing Appharu

नेपालमै वातावरणमैत्री विकासको अध्यापन


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

त्यसैले सरकारले २०७८ सालमा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका’ जारी गरेको थियो । निर्देशिकामा वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाइएको छ । यो निर्देशिका कार्यान्वयनको चरणमा गइरहेका बेला इन्जिनियरिङ र वन विज्ञानको क्षेत्रमा नेपालका दुई प्राज्ञिक संस्थानहरुले पाठ्यक्रममार्फत् पनि पहल गरेका हुन् ।

अहिले विद्यार्थीहरुलाई वन्यजन्तुमैत्री दिगो पूर्वाधार निर्माणबारे सिकाउँदा भविष्यमा उनीहरु नीति निर्माणको तहमा वा कार्यान्वयनको तहमा पुग्दा त्यो ज्ञानलाई व्यवहारमा लागू गर्ने विश्वास सम्बद्ध अधिकारीहरुको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन प्रा.डा. बज्राचार्य भन्छन्, ‘विद्यार्थीहरुले पछि सरकारी र निजी क्षेत्रमा जागिर खाए वा कन्सलटेन्टको रुपमा काम गरे भने उनीहरुले पढेको कुरालाई लागू गर्छन् र पर्यावरणमैत्री पूर्वाधारहरु बन्छन् भन्ने हाम्रो विश्वास छ ।’

वन विज्ञान अध्ययन संस्थानका सहायक प्राध्यापक डा. बरालका अनुसार नेपालजस्ता विकासोन्मुख देशहरुमा विकासको एक मुख्य आधार सडक, उद्योग, हाइड्रोपावर, प्रसारण लाइन, वस्ती विकास लगायतका कामलाई भौतिक पूर्वाधार मानिन्छ । उनी भन्छिन्, ‘ती काममा कुनै न कुनै रुपमा अहिलेका विद्यार्थीहरु पनि संलग्न हुन्छन् । त्यसैले उनीहरुलाई कलेज लेभलदेखि नै सिकाउन थालिएको हो ।’

कसरी पढाइन्छ ?

डा. बरालका अनुसार वन विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर (मास्टर्स) तहमा ‘नेचुरल रिसोर्सेस सेफगार्डस् इन इन्फ्रास्ट्रक्चर’ नामको विषय छ । यो विषय ६ वटा मास्टर प्रोग्रामहरुमध्ये ‘मास्टर्स अफ साइन्स इन वाइल्ड लाइफ म्यानेजमेन्ट एण्ड बायोडाइभर्सिटी कन्जर्भेसन’ प्रोग्राम अन्तर्गत तेस्रो सेमेस्टरमा पढाइन्छ । यसको आधारभूत पढाइ भने सबै ६ वटै प्रोग्राममा अनिवार्य पढ्नुपर्छ ।

How should the government play its role in attracting foreign direct investment (FDI)?

From an economist’s perspective, the government should set and enforce the rules when it comes to attracting investment and boosting trade to drive the economy. For instance, a referee in a football or basketball match enforces the rules. But the referee doesn’t tell the players how to play. The role of the government is also to set the rules, not to tell the players how to play. Talking about the FDI, in the Philippines, there are restrictions on foreigners to own land. A foreigner can buy property, buy a company and invest in a company, but only up to 49.99 percent. From an economic point of view, it’s a restriction. If you allow foreigners to buy more, it would attract more foreign capital.For countries like Nepal, there are some issues about capitalism and the questions they raise. Nordic countries like Sweden, Finland, Norway and Denmark have high taxes, and booming economies, mostly through international trade. They’re thoroughly capitalists. They have high taxes because they have a generous social safety net.

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १० : ५८ बजे

sssssss

fdafsgdfgdfgfd

यी हुन् भारतको अटो एक्स्पोमा प्रदर्शनीमा राख्न लागिएका एसयुभी कार

काठमाडौं । भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ मा विभिन्न फिचर भएका

जाडो याममा किन खाने माछा ?

जाडो याममा माछा खानुका धेरै स्वास्थ्यगत फाइदाहरू छन्। यहाँ कारणहरू

ssss

21gdhsh54

Rabi Lamichhane’s bail hearing resumes today, verdict likely

The bail hearing against Rastriya Swatantra Party (RSP) Chair Rabi