एमाले प्रतिवेदन : सत्ता संकटको दोष प्रचण्डलाई

आम चुनावमा कुनै पनि दलले बहुमत नपाएकाले प्रचण्डलाई प्रधानमन्त्री स्वीकारिएको प्रतिवेदनमा उल्लेख छ । ‘जनताको अभिमतलाई सम्मान गर्दै उपलब्ध विकल्प मध्ये हामीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्तावित गरेर नयाँ समीकरण निर्माण गरेका थियौं’ ओलीले लेखेका छन् ‘यसअघि नै हामीले नेपाली कांग्रेससँग राजनीतिक स्थायित्वका लागि दुई मुख्य दल सहकार्यका साथ अगाडि बढौँ भन्ने प्रस्ताव राखिसकेका थियौँ । त्यो … Continue reading एमाले प्रतिवेदन : सत्ता संकटको दोष प्रचण्डलाई