पाचन प्रणालीबेलले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ। सामान्यतया पाचन विकारहरू जस्तै पखाला, आउँलगायत समस्या कम गर्छ। एक अध्ययनअनुसार बेलमा पाइने एन्टिस्पास्मोडिक गुणले ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्टलाई राहत दिन्छ र अपचमा पनि राहत दिन्छ। यो कब्जियत भएका मानिसका थप समाचार