बुटवल । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ । साधारणसभाले सर्वसाधारणका लागि आइपीयो समेत जारी गर्ने प्रस्ताव सहित आ।व ०७९र८० को आर्थिक प्रतिवेदन, आ।व ०८०र८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारणसहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन .
प्रतिक्रिया