गर्मीको ‘सुपरफुड’ बेल : पाचनदेखि प्रतिरक्षासम्म यस्ता फाइदा

पाचन प्रणालीबेलले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ। सामान्यतया पाचन विकारहरू जस्तै पखाला, आउँलगायत समस्या कम गर्छ। एक अध्ययनअनुसार बेलमा पाइने एन्टिस्पास्मोडिक गुणले ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्टलाई राहत दिन्छ र अपचमा पनि राहत दिन्छ। यो कब्जियत भएका मानिसका लागि पनि लाभादायक मानिन्छ। छालाबेलले छालालाई नरम राख्न मद्दत गर्छ। छाला सुख्खा हुन दिँदैन। बेलमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि छन्, जसले…