प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुषपकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेट गर्नुभएको छ। भेटका अवसरमा राष्ट्रिय सभाका अध्यक्षले चीन भ्रमणका अवसरमा भएका भेटवार्ता र छलफलका बारेमा जानकारी गराउनुभयो । साथै चीन भ्रमणको प्रतिवेदन समेत बुझाउनुभएको छ ।