विपिनका परिवारलाई भेटे इजरायली राजदूतले, फेरि पनि आश्वासन मात्रै « Testing Appharu

विपिनका परिवारलाई भेटे इजरायली राजदूतले, फेरि पनि आश्वासन मात्रै


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थी अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत भदौ अन्तिम साता इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालय र इजरायलको नेगेव कलेजबीच अर्न एण्ड लर्न कार्यक्रममा कृषि संकायका विद्यार्थी लैजाने सम्झौता भएको थियो ।

सोही कलेका अध्यक्ष सेक्ड पनि परिवारका सदस्यलाई भेटन पुगेका हुन् । बुवा महानन्द, आमा पदमा र बहिनी पुष्पाले रुदै विपिनको सकुशल रिहाइको आग्रह गरेपछि राजदूत गोडेर र अध्यक्ष सेक्ड दुवै चिन्तित देखिए। ‘अब हामी थाकिसकेका छौं, मन्त्रीदेखि प्रधानमन्त्री र राजदूतसम्म पटक पटक भेटिसकेका छौं,’ बहिनी पुष्पाले भनिन्, ‘अझै पनि हामीले आशा मारिसकेका छैनौं, नेपाल सरकार र इजरायली सरकारले मेरा दादालाई सकुशल घरमा पुर्‍याउने छ ।’ उनले ८ महिनादेखि विपिनबाहेक अरु कुनै कुरा सोच्न नसकेको बताइन् ।

विपिनका आमा पदमाले घरको एक्लो छोरा ८ महिनादेखि बेपत्ता हुँदा संसारै अध्यारो भएको बताइन् । ‘अरुका लागि एकजना मात्रै होला, तर मेरा लागि सबैथोक उही हो,’ उनले भनिन्, ‘इजरायल सरकारले विपिनलाई चाँडो खोजिदेओस् ।’

परिवारका कुरा सुनेपछि अध्यक्ष सेक्डले इजरायली सरकारले विपिनको खोजीका लागि सक्दो प्रयास गरिरहेको बताए । उनले चाँडै विपिनलाई सकुशल उद्धार गरेर ल्याउने बताए । ‘हामी विपिन र तपाईंहरूकै साथमा छौं, हामीलाई पनि निकै अप्ठेरो लागिरहेको छ,’ उनले भने, ‘इजरायल सकारले हमासको नियन्त्रणमा रहेका सबैजनाको खोजीका लागि निकै संवेदनशील भएर काम गरिरहेको छ ।’ यसअघि विपिन परिवारले साजदूत गोडेरलाई २ चोटी भेटिसकेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ४० बजे

sssssss

fdafsgdfgdfgfd

यी हुन् भारतको अटो एक्स्पोमा प्रदर्शनीमा राख्न लागिएका एसयुभी कार

काठमाडौं । भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ मा विभिन्न फिचर भएका

जाडो याममा किन खाने माछा ?

जाडो याममा माछा खानुका धेरै स्वास्थ्यगत फाइदाहरू छन्। यहाँ कारणहरू

ssss

21gdhsh54

Rabi Lamichhane’s bail hearing resumes today, verdict likely

The bail hearing against Rastriya Swatantra Party (RSP) Chair Rabi