अनुशिखर मिडिया प्रा.लि
सूचना विभागमा दर्ता नं. : ../०८१-८२
Office: बबरमहल-११, काठमाडौ
Phone: +९७७-९८५११०७८२४
News:[email protected]

थुनछेक बहस नसकिएपछि रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा

थुनछेक बहस नसकिएपछि रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा

The Business Nepal

काठमाडौँ — थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ ।