Live on
Your Voice, Your Power
सोमबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले विभिन्न चारवटा अध्यादेश जारी गरेका छन् । त्यसमध्येको एक ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसद्मा विचाराधीन विधेयक हो । यो विधेयक ३२ साउन २०८१ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा दर्ता गरेका थिए । संसद्मा सैद्धान्तिक छलफल भएर अर्थ समितिमा दफावार छलफलमा पुगेको थियो । संसद्मा…