काठमाडौं- मुस्लिम आयोगले भारतबाट दिने छात्रवृत्तिमा कोटा छुट्याउन आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीलाई आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतले नेपालका विद्यार्थीलाई दिने छात्रवृत्तिमा कोटा छुट्याउन आग्रह गर्नुभएको हो । उहाँले नेपाललाई दिने छात्रवृत्तिमा मुस्लिमलाई पनि कोटा निर्धारण गर्न आग्रह गर्नुभएको हो । अध्यक्ष अन्सारीलाई भेट्न नेता…